Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गर्ने


राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज सोमबार पदभार ग्रहण गर्दैछन्। उनले आज बिहान ११ः५४ बजेको शुभसाइतमा पार्टी कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन्।

उनी कमल थापालाई पराजित गरेर राप्रपाको अध्यक्ष बनेका हुन्। उनले हिजो नै अध्यक्षको शपथ लिएका थिए ।

अध्यक्ष बनेलगत्तै उनले देशलाई राजतन्त्र चाहिएको र आफ्नो नेतृत्वमा पार्टीले सो एजेण्डालाई उठाउने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार