Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

कति छ आज सुन-चाँदीको मूल्य ?


आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार