Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

राजतन्त्रको कुनै भविष्य छैन, पूर्व राजाले सके पार्टी खोल,नत्र पसल गरेर बस: माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजालाई राजनीति गर्ने इच्छा भए पार्टी खोल्न आग्रह गरेका छन्। उनले नेपाली राजनीतिमा कालो बादल मडारिएको भन्दै पूर्वराजालाई पार्टी खोल्न सुझाए। उनले सके पार्टी खोल्न नसके पसल गरेर बस्न सुझाव दिएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नेपालले नेपालमा राजतन्त्रको अब कुनै सम्भावना नरहेको जिकिर गरे। नेपालले गणतन्त्रविरुद्ध कुनै कदम अगाडि बढे पूर्व मेचीदेखि पश्चिमसम्म आवाजको विस्फोट हुने चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार