Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

दोस्रो चरणमा प्रकाशमानले देउवालाई सघाउने, भयो लिखित सहमति


नेपाली कांग्रेसको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने बताएका छन्। प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने सिंहले बताए।

देउवा र सिहबीच लिखित सहमति भएको बताइन्छ । यसअघि देउवाका दुतको रुपमा बालकृष्ण खाँडले नेता सिंहलाई प्रधानमन्त्री बनाउन देउवा तयार रहेको बताएका थिए ।

देउवा र सिंहबीच भएको लिखित सहमतिमा पद बाँडफाडको विषय समावेश रहेको बताइएपनि सहमतिपत्र भने सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार