Logo
२ कार्तिक २०८३, आईतवार
|  Sun Oct 18 2026

कांग्रेस सभापतिका लागि दिउँसो ३ः३० बजेबाट पुनः मतदान


नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि भएको चुनावमा सभापतिका कुनै पनि उम्मेदवारले बुहमत ल्याउन नसकेपछि आज फेरि दोस्रो चरणको मतदान हुँदैछ । दिउँसो ३ः३० बजेबाट पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ । हुने भएको छ ।
कार्यतालिका अनुसार निर्वाचन साँझ ७ः३० बजेसम्म चल्नेछ । यसैबीच दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई सघाउने घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार