Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने


प्रधानमन्त्री केपी शर्मा ओलीले आज देसवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेपछि ओलीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।
ओलीको सम्बोधन दिउँसो २ बजेका लागि तय भएको छ । देउवालाई प्रधानमन्त्रीमा सपथ गराउँने तयारी भइरहँदा ओलीले गर्न लागेको सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार