Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

देउवाको सपथ ६ बजे


नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकोे सपथ साँझ ६ बजेका लागि तोकिएको छ ।
राष्ट्रपति भवन शितल निवासमा साँझ ६ बजे सपथ ग्रहणको समय तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार