Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

ओमिक्रोनले बेलायतमा महामारीको रुप लिँदै, एक दिनमै थपिए एक लाख संक्रमित


बेलायतमा कोभिड –१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दैनिक एक लाख संक्रमित थपिएका छन् । बुधबार एक लाख ६ हजार १२२ जना नयाँ संक्रमित भेटिएको बेलायत सरकारले जनाएको छ ।
ओमिक्रोन भेरियन्ट व्यापकभए यता बेलायतमा पहिलो पटक एकै दिनमा एक लाख संक्रमित नाघेको हो । अति संक्रामक तवरले यस भेरियन्ट फैलिए पनि अस्पतालमा भर्ना हुने र ज्यान गुमाउनेको संख्या भने न्यून पाइएको छ ।
कोभिड –१९ का कारण मुलुका सम्पूर्ण जनताहरुमा अबको दिनमा के हुन्छ भन्ने डर बढि रहेको हुदा वेलायत सरकारले विभिन्न सचेतनाको कार्यक्रम सन्चालनमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार