Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित


लगातारको वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् ।

नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार