Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आज नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन पनि प्रतितोला ९२ हजार २ सय रुपैयाँमा पुगेको छ।

चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार