Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

आज पनि एमालेको स्थायी कमिटी बैठक बस्दै


नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
संसद बैठक बस्ने दिन नै बस्न लागेको एमाले स्थायी कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ । यद्यपि एमाले स्थायी कमिटी र संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।
संसद पुनःस्थापना भएपछि बसेको एमालेको पहिलो स्थायी कमिटी र संसदीय दलको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरिसकेको छ । आजको स्थायी कमिटी बेठक पनि नेपाल पक्षले बहिष्कार गर्ने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार