Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

आज बकर इद, सार्वजनिक बिदा


d’l:nd wd{dfGg]x?sf] ljif]z kj{ Obsf] cj;/df 306f3/ l:yt d:hLbdf k|fy{gf ub}{ wdf{nDjLx? . tl:a/ M k|bLk/fh jGt,/f;;

आज मुस्लिम धर्माबलम्बीहरुको महान पर्व : बकर इद । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ ।
मुस्लिम धर्मगुरुहरुले कोरोना महामारीका कारण भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पालना गर्दै इद मनाउन आग्रह गरेका छन् । इदका अबसरमा यसअघिका वर्षहरुमा मस्जिदमा व्यापक रुपमा धर्माबलम्बीहरुको उपस्थिती रहने भएपनि यस वर्ष भने कोरोनाले गर्दा त्यसमा कमी आउने अनुमान गरिएको छ ।
यो पर्वमा मुस्लिम धर्माबलम्बीहरुले बिहानै स्नान गरी मस्जिदमा गर्ई नमाज पढ्ने गर्दछन् । नमाज पढिसकेपछि अंकमाल गर्दै शुभकामना साटासाट गर्ने परम्परा रहेको छ ।
इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार