Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

जेलबाटै लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीद्धारा १७ जनालाई पक्राउ


लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् ।लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् ।

लागू औषध नियन्त्रण ब्यूरोका अनुसार लागू औषधको कारोबार गरेको अभियोगमा १८ वर्ष कैद सजाय काटिरहेका भारतीय नागरिक गुड्डु गुप्ता नाइके हुन् ।

उनले ५ वर्ष कैद सजाय काटिरहेका सन्तोष स्याङ्तान, जो टेलिफोन नाइके समेत हुन्, सँग मिलेर जेलबाटै लागू औषध कारोबार गर्दै आएको प्रहरीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार