Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

सुन-चाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?


नेपाली बजारमा आज सुनको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ पनि आज प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार