Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा सुन पुस महिनाकै सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुन पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी पनि यो महिनायताकै सस्तो बनेको छ। शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो। चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार