Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ


महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका-१६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका छन्।

भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार  गरेको महिलाले आरोप लगाएको प्रहरीले बताएको छ।

पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार