Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

आज बढ्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?


बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजारमा पुगेको छ भने तेजावी सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको भाउ पनि बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार