Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी तोलाको १ हजार २६० रुप्रैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार