Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

आज पनि कांग्रेस पदाधिकारी बैठक


आज पनि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
स्थगित भएको वडा तहको अधिवेशन कहिले गर्ने भन्ने सम्बन्धमा बैठक केन्द्रित हुने बुझिएको छ । क्रियाशिल सदस्यता विवादका कारण कांग्रेसमा लामो समययता विवाद छ । त्यही विवादका कारण कांग्रेसका अधिवेशनहरु समेत प्रभावित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार