Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार कायम भएको छ।

त्यस्तै चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार