Logo
१३ श्रावण २०८३, बुधबार
|  Thu Jul 30 2026

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको छ। तेजावी सुन पनि प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा पुगेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार