विवेकशील साझा पार्टी विभाजन हुने निश्चित जस्तै भएको छ ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले एकैदिनका लागि अलग अलग समयमा अलग अलग बैठक बोलाएपछि विभाजन निश्चित भएको हो ।
अध्यक्ष मिश्रले सोमबार दिउँसो केन्द्रीय सदस्यहरुलाई इमेल गर्दै केन्द्रीय कमिटि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले आपत्ति जनाएका थिए । तर, पाण्डेले पुनः मिश्रले बैठक बोलाएकै दिन बिहिबार डेढ घन्टाको फरकमा बैठक बोलाएका छन् । रवीन्द्र मिश्रले संघियता र धर्म निरपेक्षताका सवालमा जनमत संग्रहको