Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

शेयर बजारमा भारी गिरावट, नेप्से ३ हजार तल


शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । तर, नेप्से परिसूचकमा भारी गिरावट आएपनि कारोबार रकममा भने खासै गिरावट आएको छैन ।

यसदिन १३ अर्ब २५ करोड रुपैंयाँ बराबरको कारोबार भयो । मंगलबार कारोबारमा आएका प्रायः सबैजसो कम्पनीको मूल्यमा गिरावट आएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार