Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार रुपैयाँ पुगेको छ।

चाँदीको भाउ पनि बुधबारको तुलनामा तोलाको १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार