Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

विमल चम्किँदा नेपालले मरिससलाई हरायो


पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफ्रिकी देश मरिससलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो ।

नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गोल गरे । पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन ।

मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलवार हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार