Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा पुगेको छ।

मंगलबार चाँदीको भाउ पनि स्थिर देखिएको छ। चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार