Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने आज स्थिर देखिएको छ। चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार