एमसीसीबारे नेपालले सोधेका विभिन्न प्रश्नको अमेरिकाले जवाफ पठाएको छ ।
अमेरिकाले पठाएको जवाफमा एमसीसी सम्झौता २०१७ मा गरिएको र अहिले आए संसोधन गर्न नसिकने उल्लेख छ । एमसीसी शैन्य रणनीति अन्तर्गतको नभएको दाबी गर्दै उसले पटक पटक त्यसलाई अस्वीकार गरेको छ ।
नेपाल सरकारले सोधेका प्रश्न र अमेरिकाले पठाएको जवाफको पूर्ण पाठका लागि भिडियो क्लिक गर्नुहोला ।