Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

एमसीसी उपाध्यक्ष क्यामेरा छलेर अघि बढिन् ( भिडियो सहित )


एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने भ्रमणका लागि आज नेपाल आइपुगेकी छिन् । बिहान ९ः३० बजे त्रिभुवन विमानस्थल ओर्लिएकी सुमार पत्रकारहरुको क्यामेरा छल्दै अघि बढिन् । पूरा दृश्यका लागि भिडियो क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार