Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

भरतमणि बने कमेडी च्याम्पियन, विक्की उपविजेता


कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन्।

यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन्। प्रतियोगिताको उपविजेता बनेका उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन्।

गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्। यी तीनै जनाले विभिन्न कार्यक्रमसहित वल्र्ड टुरको अवसर पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार