Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

रामशरण दाहाल कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित


नेपाली कांग्रेसका युवा नेता रामशरण दाहाल कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रदेश महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
कांग्रेस दोलखाको ख नम्बर क्षेत्रबाट उनी प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । बिहिबार सार्वजनिक भएको मतपरिणाम अनुसार दाहाल अत्याधिक मतका साथ विजयी भएका छन् ।
कालिञ्चोक गाउँपालिका ९ स्थित सुन्द्रावतीका दाहाल स्थानीय तहमा लोकप्रिय नेता मानिन्छन् । केन्द्रीय तहमा पनि राम्रो पहुँच बनाएका दाहाल नेपाल विद्यार्थी संघको राजनीतिमा पनि सक्रिय नेता हुन् । कालिञ्चोक सरोकार समाजका अध्यक्ष समेत रहेका दाहाल समाज सेवाको काममा विशेष सकृय छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार