Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

श्रीलंकामा रोक्न सकेन कर्फ्युले (तस्बिरमा हेर्नुहोस्)


श्रीलंकाका राष्ट्रपति गोटाबये राजपाक्षे देश छाडेपछि श्रीलंकाका विभिन्न ठाउँमा कर्फ्यु लागु गरिएको छ ।

देशका विभिन्न ठाउँहरुमा आन्दोलनलाई रोक्नका लागि कर्फ्यु लगाइएपछि प्रर्दशनमा उत्रिएका प्रदर्शनकारीहरु झनै आक्रोशित बनेका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा केहि प्रदर्शनकारी र प्रहरीहरु घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार