Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

फुटबलमा इतिहास रच्दै नेपाल, पहिलोपटक साफको फाइनलमा प्रवेश


साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनलमा पुगको हो । साफ च्याम्पियनसिपमा नेपालको यो प्रवेशलाई ऐतिहासिक रुपमा लिइएको छ । यसअघि नेपाल कहिल्यै पनि फाइनलमा पुगेको थिएन ।
नेपालले अब फाइनल खेल माल्दिभ्स या भारतसँग खेल्नेछ । अर्कोतर्फको फाइनल प्रतिष्पर्धीको टुंगो लाग्न बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार