Logo
१८ आश्विन २०८३, आईतवार
|  Sun Oct 4 2026

सिक्का साट्नेको लाइन


नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ ।

तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ । यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको साखामा सर्वसाधारणको लाइन लागेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार