Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो


प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ । यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार