Logo
२०८१, ९ बैशाख आईतवार
|  Sun Apr 21 2024

युनाइटेड मोदी हइड्रोपावरले लाभांश वितरण गर्ने


युनाइटेड मोदी हइड्रोपावरले ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.३६८५ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्ताव गरिएकाे  बोनस सेयर तथा नगद लाभांश विद्युत नियमन आयोग र युनाइटेड मोदीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश् सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार