Logo
२०७९, २५ माघ बुधबार
|  Wed Feb 8 2023

प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि


प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ५.९६ अंकले वृद्धि भई २१८४.७७ विन्दुमा आएको  छ ।

यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख बढीकोे सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर छ ।  यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीको घटेको छ ।

बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार