Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

प्रश्न सोध्दा सांसदले पिटे युवकलाई, भिडियो भयो भाइरल (भिडियोसहित)


k|d b]pjfåf/f lgb]{zg sf7df8f}F, !$ ;fpgM k|wfgdGqL z]/axfb’/ b]pjf l;+xb/af/df laxLaf/ gjlgo’Qm /fli6«o of]hgf cfof]usf pkfWoIf 8f ljZj kf}8]nnfO{ kb tyf uf]kgLotfsf] zkykl5 lgb]{zg lbFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

भारतको पञ्जाब राज्यमा रहेको पठानकोटका एक विधायकले आफ्नो क्षेत्रका एक युवकलाई कुटपिट गरेका छन् । भोआ इलाकामा पुगेका विधायक जोगिन्दर पाललाई युवकले साढे ४ वर्षमा तपाईंले यस क्षेत्रका लागि के गर्नुभयो भनी सोधेका थिए ।

प्रश्न सुनेर रिसाएका विधायकले युवकलाई गालीगलौज गर्दै कुटपिट समेत गरे ।

अन्य मानिसको उपस्थितिमा विधायकले युवकलाई पिटेको भिडियो भाइरल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार