Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

९ किलो सुनसहित प्रक्राउ परेका क्यानेडियन गौशाला प्रहरी बृतमा


९ किलो अबैध सुनसहित पक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी बृतमा राखिएको छ ।

फलाई दुबईको बिमानवाट राती १ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो । प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार