Logo
२०८०, २३ मंसिर शनिबार
|  Sat Dec 9 2023

अर्घाखाँची महोत्सवमा पाँच करोडको कारोबार


अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा शुरु भएको पाँचौं अर्घाखाँची महोत्सव करिब पाँच करोडको कारोवार गर्दै सम्पन्न भएको छ ।

अर्घाखाँची उद्योग बाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा  माघ ११ गतेदेखि संचालन भएको महोत्सव साेमबार सकिएकाे हाे । समापन कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मेला महोत्सवहरुले स्थानीय प्रतिभाको पहिचानसहित आर्थिक चलायमान हुने बताए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार