Logo
२०७९, ८ चैत्र बुधबार
|  Wed Mar 22 2023

धुलिखेल अस्पातलमा बन्दको प्रभाव छैन, नियमित उपचार जारी


 धुलिखेलस्थित धुलिखेल अस्पतालमा नियमित सेवा जारी छ ।

नेपाल चिकित्सक संघले चिकित्सक माथी प्रहरीले हातपात गरेको भन्दै देशभरी इमर्जेन्सीबाहेकका सवै सेवा अबरुद्ध गर्ने निर्णय गरे पनि धुलिखेल अस्पतालमा भने बन्दको कुनै प्रभाव परेको छैन । ‘अस्पतालको नियमति सेवा जारी छ, यहाँ बन्दको कुनै प्रभाव परेको छैन’

काठमाडौंका गंगालाल हृदय रोग केन्द्रमा पनि सुचारु गरिएको छ । शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल, प्रसुती गृहले अस्पताल आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर ओपडी सेवा दिईरहेका छन ।


प्रतिक्रिया दिनुहोस !
विचार