Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

रास्वपामा प्रवेश गरे बैंकर अनिल केशरी शाह


 रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बैंकर अनिल केशरी शाह प्रवेश गरेका छन् । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

यस अघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए ।

रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार