Logo
२१ श्रावण २०८३, बिहीबार
|  Fri Aug 7 2026

काठमाडौं महानगरको निर्देशन– ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू्


काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।

आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार