Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

बाँदर आतंक बढेको भन्दै त्रिपुरासुन्दरीद्धारा रुख काट्न सुचना जारी


गाउँमा बाँदरको आतंक बढेको को भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले निजी जग्गामा रहेका रूख काट्न सूचना निकालेको छ। फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन्।

‘गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो।

तर रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार