Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड बजेट


सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । मंगलबार बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार