Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

तिहार मनाउन उपत्यकाबाट बाहिरिनेलाई खोप लगाउने व्यवस्था


सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था गराउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाएर आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ।

उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार