Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

प्रधानमन्त्री ओलीलाई रास्वपाले देखायो कालो झण्डा


झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् ।

आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले

विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार