Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ ।

उनीविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माले जनाएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार