Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो । मेयर बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको सो रकम बढाएर १३ करोड १२ लाख ७३ हजार ३२ पु¥याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार