Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

राजावादीहरुद्वारा संयुक्त जनआन्दोलनको घोषणा


राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाल र नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले संयुक्त रुपमा जनआन्दोलनको घोषणा गरेका छन् ।

बिहीबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरुले जेठ १५ गतदेखि जनआन्दोलनको घोषणा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार